कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily (2024)

Table of Contents
सुदूरपश्चिमकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थापा बर्खास्त प्रधानमन्त्रीलाई सचिवहरुको ब्रिफिङ : 'कर्मचारी सरुवामा बेथिति र अस्थिरताले सुशासनमा असर' भ्रष्टाचार मुद्दा : तत्कालीन मुख्यसचिव अर्यालसँग विशेष अदालतले माग्यो ५० हजार धरौटी देशलाई अघि बढाउन नीतिगत नेतृत्व आवश्यक छ : महासचिव पोखरेल सांसदहरुको प्रश्न- 'नागरिकको मृत्युपछि पनि वर्गीय विभेद किन भयो?' गणपुरक संख्या नपुगेपछि कार्यसूचीबाट हटाइयो 'दशरथ चन्द विश्वविद्यालय सम्बन्धी विधेयक' सामल बोकेर स्याउ टिप्न सिमलातिर पेरिस ओलम्पिक : सुस्मिता र डुवाना आफ्नै प्रदर्शन तोड्न असफल एक व्यक्तिले दुई वटा लुघवित्तबाट ऋण लिन पाउने रास्वपा महामन्त्री पदको दाबी गर्दै ढकालले दिए निर्वाचन आयोगमा उजुरी धार्चे पहिरोमा बेपत्ता भएका पाँच जना अझै भेटिएनन् मनिला प्रस्थान गर्दै जसपा अध्यक्ष यादव खेलकुद वक्तृत्व कलामा केशव पहिलो पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, ९ महिना कैद सजाय कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको निर्वाचन मंगलबार हुने Driving License Eligibility Test FAQs References
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily (1)

सुदूरपश्चिमकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थापा बर्खास्त

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई पदबाटबर्खास्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (रञ्जिता श्रेष्ठ समूह) बाट मन्त्री भएकी थापालाई आइतबार मुख्यमन्त्री सोडारीले पदबाट हटाएका हुन् ।

प्रधानमन्त्रीलाई सचिवहरुको ब्रिफिङ : 'कर्मचारी सरुवामा बेथिति र अस्थिरताले सुशासनमा असर'

मन्त्रालयका सचिवहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँगस्रोतको अभाव, कर्मचारी सरुवामा बेथिति र प्रशासनिक अस्थिरताका कारण सुशासन दिन कठिन भएको गुनासो गरेका छन् । प्रधानमन्त्री, मन्त्री र सचिवहरुको सिंहदरबारमा आज भएको संयुक्त बैठकमा उनीहरुले यस्तो धारणा राखेका हुन् ।

भ्रष्टाचार मुद्दा : तत्कालीन मुख्यसचिव अर्यालसँग विशेष अदालतले माग्यो ५० हजार धरौटी

विशेष अदालतले तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालसँग ५० हजार रुपैया धरौटी मागेको छ । अन्तःशुल्क स्टिकर छपाई खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दाको थुनछेक बहसपछि विशेषले आइतबार अर्यलासँग धरौटी मागेको हो ।

देशलाई अघि बढाउन नीतिगत नेतृत्व आवश्यक छ : महासचिव पोखरेल

नेकपा एमालेकामहासचिव शंकर पोखरेलले देश तथा समाजलाई अगाडि बढाउन नीतिगत नेतृत्व आवश्यक हुने बताएका छन् । एमाले ललितपुरले गरेको प्रशिक्षक कार्यक्रममाउनले नीतिगत नेतृत्व गर्ने कुरामा देशमा साना दलले बाधा पुर्‍याएको जिकिरसमेत गरे ।

सांसदहरुको प्रश्न- 'नागरिकको मृत्युपछि पनि वर्गीय विभेद किन भयो?'

सांसदहरुले नागरिकको मृत्युपछि पनि वर्गीय विभेद गरिएको भन्दै सरकारप्रति प्रश्न उठाएका छन् । राज्यले सबै नागरिकप्रति समान व्यवहार गर्नुपर्ने उनीहरुको माग छ । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले नागरिकको मृत्युमा पनि राज्यले विभेद गरेको बताए ।

सत्ता र शक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोग लाग्दै आएका पूर्वमन्त्री गोविन्दराज जोशीको मुद्दा दुई दशकपछि टुंगिएको छ । २०६० साल माघ २६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलोपटक दायर गरेको मुद्दामा जोशीलाई भ्रष्टाचारी ठहर गर्दै आइतबार सर्वोच्च अदालतबाट मुद्दाको अन्तिम किनारा लागेको हो ।

गणपुरक संख्या नपुगेपछि कार्यसूचीबाट हटाइयो 'दशरथ चन्द विश्वविद्यालय सम्बन्धी विधेयक'

प्रतिनिधिसभाकोआइतबारकोबैठकमा ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव गणपुरक संख्या नपुगेपछि कार्यसूचीबाट हटाइएको छ । बैठकमा सांसदहरुले धारणा राखे लगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जवाफ दिएकी थिइन् ।

सामल बोकेर स्याउ टिप्न सिमलातिर

पिठ्युमा झोला भिरेका ९ जनाको समूह शनिबार दिउँसो गड्डाचौकी नाकामा पुगेर सिमला जाने गाडीबारे बुझेर नास्ता पसलभित्र पसे । झोलाबाट पन्तुरो निकालेर उनीहरूले घरबाट ल्याएको रोटी र अचार खान थाले । रोपाइँ सेकेर रोजगारीका लागि कैलालीको कैलारी गाउँपालिकाका उनीहरू स्याउ टिप्न भारतको सिमला जान लागेका हुन् ।

पेरिस ओलम्पिक : सुस्मिता र डुवाना आफ्नै प्रदर्शन तोड्न असफल

पेरिस ओलम्पिक २०२४ को दोस्रो दिन आइतबारसम्म तीन नेपाली खेलाडीको यात्रा टुंगिएको छ । आइतबार प्रतिस्पर्धा गरेकी सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामा कमजोर प्रदर्शनसहित बाहिरिएका छन् । अघिल्लो दिन टेबलटेनिसका स्यान्टु श्रेष्ठ पराजित हुँदै बाहिरिएका थिए ।

एक व्यक्तिले दुई वटा लुघवित्तबाट ऋण लिन पाउने

अब लघुवित्तका ऋणी (ग्राहक)ले बढीमा दुई वटा संस्थाबाट ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको एकिकृत निर्देशनमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो । यसअघि एउटा व्यक्तिले एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन नपाउने व्यवस्था थियो ।

रास्वपा महामन्त्री पदको दाबी गर्दै ढकालले दिए निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्कासित महामन्त्री मुकुल ढकालले आफ्नो निष्कासन प्रक्रिया अवैधानिक रहेको भन्दै निर्वाचन आयोगमा आफ्नो पदको वैधानिकता दाबी गरेका छन् । ढकालले रास्वपाको अवैधानिक बैठकले आफूलाई महामन्त्री र प्रवक्ताबाट हटाउने निर्णय गरेको उल्लेख गर्दै उनले आयोग पुगेर उक्त निर्णय संविधान र राजनीतिक दलसम्बन्धी कानुनको विपरीत भएको दाबी गरेका हुन् ।

News

धार्चे पहिरोमा बेपत्ता भएका पाँच जना अझै भेटिएनन्

हरिराम उप्रेती

धार्चे गाउँपालिका-५ गुम्दास्थित रेसे फाँटमा पहिरोमा परी बेपत्ता पाँच जना आइतबार साँझसम्म पनि फेला परेका छैनन्। पहिरोमा बेपत्ता उनीहरुको आइतबार दिनभर खोजी भयो।

मनिला प्रस्थान गर्दै जसपा अध्यक्ष यादव

कान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवआइतबारफिलिपिन्सको मनिला प्रस्थान गर्दैछन्। एशियाली प्रजातान्त्रिक पार्टीहरुको सङ्गठन (सोकडेम एसिया प्यासिफिक)को यही जुलाई २९ तारिखमा हुन लागेको स्टेरिङ कमिटिको बैठकमा सहभागी हुन अध्यक्ष यादव त्यसतर्फ प्रस्थान गर्नलागेका हुन्।

खेलकुद वक्तृत्व कलामा केशव पहिलो

कान्तिपुर संवाददाता

नेपाल ओलम्पिक कमिटीअन्तर्गतको पिस थ्रु स्पोर्टस कमिसनको आयोजनामा आइतबार भएको ‘शान्ति र समृद्धिमा खेलकुदको भुमिका’ शीर्षकको वक्तृत्व कला प्रतिस्पर्धामा केशव काफ्ले पहिलो भएका छन्। यस्तै आयुष्मा गौत्तम दोस्रो र प्रेरणा बटाला तेस्रो भए।

पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, ९ महिना कैद सजाय

कान्तिपुर संवाददाता

सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। उनलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैद तोकिएको छ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको निर्वाचन मंगलबार हुने

कान्तिपुर संवाददाता

प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको निर्वाचन आगामी मंगलबार हुने भएको छ। प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम १ बमोजिम उक्त समितिको सभापतिको निर्वाचनका लागि यही साउन १५ गते समय तय गरिएको हो।

कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily (12)

कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily (13)

Driving License Eligibility Test

';right_ans = quiz_data[i].option1;options = [quiz_data[i].option1,quiz_data[i].option2,quiz_data[i].option3,quiz_data[i].option4,];shuffleArray(options);qid = 0;html += '

कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily (2024)

FAQs

Who is the owner of Kantipur news? ›

Kantipur Television, popularly known as Kantipur TV HD or KTV, is a private television station based in Kathmandu, Nepal. The chairman and managing director is Kailash Sirohiya. The CEO of Kantipur Television is Shishir Pachhai. Launched on 13 July 2003, KTV is licensed for terrestrial and satellite broadcasting.

How do I send articles to Kantipur? ›

How can I submit stories to The Kantipur Daily? Please email us at article@kmg.com.np to pitch your ideas.

How do I contact the Kantipur newspaper? ›

Subscription: 01-5135005, 5135000 – Ext-1506. Complaint: 01-5135000 – Ext-1506, 1518.

Who is Kailash Sirohiya's son? ›

Kailash Sirohiya is the current chairman of the company while his son, Sambhav Sirohiya, is the managing director.

Who is the MD of Kantipur Media Group? ›

Kantipur Publications Ltd. Welcoming Sambhav Sirohiya as our Group Managing Director.

Where is Kantipur TV located? ›

Address Central Business Park, Thapathali, Kathmandu, Nepal.

How do I contact a news journalist? ›

Contact a specific reporter using email or social media.

Alternatively, search the reporter's name on Facebook or Twitter to see if they have any social media accounts. If they do, send them a private message to tell them about your story. Reporters often maintain social media accounts to promote their stories.

What was the first newspaper of Nepal? ›

Gorkha Bharat Jiban, edited by Motiram Bhatta was published in Varanasi in 1886, is considered the first Nepali language newsmagazine ever published. Gorkhapatra is the second Nepali-language newspaper to be published in Nepal, after Sudha Sagar.

Who is the chief editor of Kantipur? ›

Umesh Chauhan - Editor in Chief - Kantipur Publications ltd.

Who is the owner of Aaj news in Pakistan? ›

Ownership Structure. Aaj TV is operated by the Recorder Television Network (Pvt) Ltd. The majority of its shares, 85.32%, are held by two companies: Emmay Zed Publications (Pvt) Ltd (55.02%) and Apex Printry (Pvt) Ltd (30.30%). The remaining 14.68% are held by the Zuberi family members: Wamiq A.

Who is the managing director of KMG? ›

Sambhav Sirohiya appointed KMG managing director.

Who is the owner of Hum News? ›

Ms.

Sultana Siddiqui started her career as a producer for PTV, Karachi Studios in 1974 and founded HUM Network (awarded as one of the top 25 Companies by Pakistan Stock Exchange in 2009 and 2020) in 2005.

References

Top Articles
Vamanet Tazewell County
Evan Arbour Lpsg
Kokomoscanner
Corinne Massiah Bikini
glizzy - Wiktionary, the free dictionary
Espn Transfer Portal Basketball
A Qué Hora Cierran Spectrum
Leccion 4 Lesson Test
Kimpton Hotels In Charleston Sc
U-Haul Customer Service & Support
5 Best Vanilla Vodka co*cktails
Walgreens Boots Alliance, Inc.: Konsensus der Analysten und Kursziel | A12HJF | US9314271084 | MarketScreener
Sauce 423405
How to track your Amazon order on your phone or desktop
The Guardian Crossword Answers - solve the daily Crossword
Katonah Train Times
Interview With Marc Rheinard (Team ToniSport & Awesomatix) From Germany
Mashle: Magic And Muscles Gogoanime
Craigslist Parsippany Nj Rooms For Rent
Pokerev Telegram
R Edens Zero
Does Walmart have Affirm program? - Cooking Brush
Greenbrier Bunker Tour Coupon
Craigslist In Visalia California
Megan Eugenio Exposed
Live Gold Spot Price Chart | BullionVault
Allina Akn Network
Robin Herd: 1939-2019
Mudae Disable Tags
Idaho Pets Craigslist
Investment Banker Salary and Bonus Report: 2023 Update
Phrj Incarcerations
Hercules 2014 Full Movie Youtube
America's Best Wings Raleigh Nc Rock Quarry
Standard Schnauzer For Sale Craigslist
Viewfinder Mangabuddy
9294027542
Betty Rea Ice Cream
Mosley Lane Candles
marie claire Australia January 2016 Robyn Lawley, Rachel Taylor, Sarah Snook • EUR 11,50
Minute Clinic Schedule 360
The Complete Guide to Flagstaff, Arizona
Erica Mena Net Worth Forbes
Best Of Clinton Inc Used Cars
Slug Menace Rs3
Ebony Grinding Lesbian
El Pulpo Auto Parts Houston
Www.888Tt.xyz
Penn Highlands Mon Valley | Penn Highlands Healthcare
Arlene Grayson And Brittany Murphy
Gulfstream Park Entries And Results
Latest Posts
Article information

Author: Otha Schamberger

Last Updated:

Views: 5695

Rating: 4.4 / 5 (75 voted)

Reviews: 90% of readers found this page helpful

Author information

Name: Otha Schamberger

Birthday: 1999-08-15

Address: Suite 490 606 Hammes Ferry, Carterhaven, IL 62290

Phone: +8557035444877

Job: Forward IT Agent

Hobby: Fishing, Flying, Jewelry making, Digital arts, Sand art, Parkour, tabletop games

Introduction: My name is Otha Schamberger, I am a vast, good, healthy, cheerful, energetic, gorgeous, magnificent person who loves writing and wants to share my knowledge and understanding with you.